मंगलबार १४.४१ अंकले बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?


काठमाडौं । मंगलबार सेयर बजार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १४.४१ अंकले बढेर १९५२.६६ बिन्दुमा पुगेको हो ।
मंगलबार कुल २६१ कम्पनीको ४० लाख ५९ हजार १ सय ४९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोडमाथिको सेयर कारोबार भएको हो । मंगलबारको सेयर बजारमा सीवाईसी नेपाल लघुवित्त वित्तियका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो ।
मंगलबार सबैभन्दा बढी कारोबार साल्ट ट्रेडिङ कर्पोरेशनको भएको छ । यस कम्पनीको १२ करोड ७ लाख ८५ हजार ५ सय ३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?
काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...
आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले साेमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...
गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले ५ लाख दिने
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख रुपैयाँ...
७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार
काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...
सुनचाँदीको मुल्य : कतिमा भइरहेको छ कारोबार ?
काठमाडाैं । आइतबार सुनको मुल्यले बढेकाे छ । शुक्रबार १ लाख १९ हजार रुपैयाँ कारोबार भएकाे छापावाला सुन आज...
आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...