शुक्रबार घट्यो सुनको मूल्य, कतिमा हुँदै छ किनबेच ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यसैगरी बिहिबार तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार १ सय रुपैयाँ निर्धारण भएको थियो भने आज यसको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँमा रुपैयाँ निर्धारण भएको छ ।

यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । साेमबार सुनको मूल्य घटेकाे छ । आइतबार १ लाख ३९ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाला...

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहेकाे छ । शुक्रबार १ लाख ३९ हजार ३ सय रूपैयाँमा कारोबार भएको...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

सुनको मूल्यमा नयाँ रेकर्ड : ताेलामा १ लाख ३९ हजार ३ सय

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ३८ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाला...

‘नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा छ’

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा रहेको बताएका छन् ।  ...

.