कारको ठक्करबाट पैदलयात्री ३६ वर्षीया सावित्राको मृत्यु

स्टार संवाददाता
स्टार संवाददाता

झापा । झापाको कन्काई नगरपालिका ३ नयाँ बस्तीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३६ वर्षीया सावित्रादेवी भण्डारी रहेकी छन् ।

उनलाई उपचारको लागि अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

बा १८ च २२ ४७ नम्बरको कारले पैदल हिँडिरहेकी भण्डारीलाई ठक्कर दिएको थियो । कारसहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुरुङथाले जनाएको छ ।

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना , एकजनाको मृत्यु, दुई घाइते

काठमाडौं । कञ्चनपुर पुनर्वासमा रोकेर राखेको ट्याक्टरमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्...

मकवानपुरमा अटो दुर्घटना : ५ जना घाइते, एक बालककाे अवस्था गम्भीर

काठमाडौं । मकवानपुरमा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् भने घाइते पाँचमध्ये एक बालकको अवस्था गम्भीर रहेको...

फिलिपिन्समा बस दुर्घटना, २९ जनाको मृत्यु

काठमाडौं । मध्य फिलिपिन्सको एन्टिक प्रान्तमा बस भीरबाट खस्दा २९ जनाको मृत्यु भएको छ।   मंगलबार दिउँसो साढे चार...

हेटौंडामा ट्याक्टर दुर्घटना : २ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा निजगढ नगरपालिका-१३ का २६...

लहानकाे साइकल स्टोर्समा आगलागी

काठमाडौं । लहानको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको छ ।   आइतबार सिरहाको लहान नगरपालिका-३ स्थित सुनिल कुमार...

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु, श्रीमान् र दुई छोरा घाइते

काठमाडौं । तनहुँमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ भने श्रीमान् र दुई छोरा घाइते भएका छन् ।  ...

.