कारको ठक्करबाट पैदलयात्री ३६ वर्षीया सावित्राको मृत्यु

स्टार संवाददाता
स्टार संवाददाता

झापा । झापाको कन्काई नगरपालिका ३ नयाँ बस्तीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३६ वर्षीया सावित्रादेवी भण्डारी रहेकी छन् ।

उनलाई उपचारको लागि अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

बा १८ च २२ ४७ नम्बरको कारले पैदल हिँडिरहेकी भण्डारीलाई ठक्कर दिएको थियो । कारसहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुरुङथाले जनाएको छ ।

पाल्पामा जीप दुर्घटना : ९ जना घाइते

काठमाडौं । पाल्पामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छ्न ।   आज बिहान साढे ४ बजेतिर निस्दी...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिकामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका-८ का ३५ वर्षीय...

बस र कार ठोक्किँदा १७ जना घाइते

काठमाडौं । चितवनमा बस र कार ठोक्किँदा १७ जना घाइते भएका छन् ।   नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे...

पाल्पामा जीप दुर्घटना : तीन जनाको मृत्यु, दुई घाइते

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट रुपन्देहीको बुटवल फर्कदै गरेको बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ...

काठमाडौं आउँदै गरेको बस दुर्घटना : ४३ जना घाइते

काठमाडौं । रूपन्देहीको सैनामैना नगरपालिका-१० सालझण्डीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । दाङबाट काठमाडौं आउँदै गरेकाे...

टिपर दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन्...

.