बुधबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यसैगरी मंगलबार तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार ३ सय रुपैयाँ निर्धारण भएको थियो भने आज यसको मूल्य तोलाको १ लाख १ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।

यता चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले ५ लाख दिने

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख रुपैयाँ...

७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...

सुनचाँदीको मुल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडाैं । आइतबार सुनको मुल्यले बढेकाे छ । शुक्रबार १ लाख १९ हजार रुपैयाँ कारोबार भएकाे छापावाला सुन आज...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

जुनसुकै विकल्प खाेजेर भएपनि निर्माण व्यवसायीकाे भुक्तानी गर्नुपर्छ : मन्त्री ज्वाला

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प खाेजेर भएपनि निर्माण व्यवसायीकाे भुक्तानी गर्नुपर्ने बताएका छन् ।...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुनिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

.