प्रज्ञा प्रतिष्ठानले गर्यो आजीवन सदस्यहरूले लिइरहेका दोहोरो सुविधा कटौती गर्ने निर्णय

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको नयाँ कार्यसमितिले दोहोरो सुविधा लिइरहेका आजीवन सदस्यले पाइरहेको सुविधा कटौती गर्ने निर्णय गरेको छ । सोमबार प्रज्ञा प्रतिष्ठानले पत्रकार सम्मेलन गरि आजीवन सदस्यले पाइरहेको सुविधा कटौती गर्ने निर्णय गरेको जनकारी दिएका थिए ।

२० जना श्रष्टाले आजीवन सदस्यको रूपमा प्रज्ञा प्रतिष्ठानबाट सेवा सुविधा लिइरहेका थिए । आजीवन सदस्यकै लागि प्रज्ञाप्रतिष्ठानले वार्षिक एक करोड बीस लाख खर्च गर्ने गरेको छ । हरेक आजीवन सदस्यहरूलाई मासिक ५१ हजार चार सय ७४ रुपैयाँ प्रदान गरिँदै आएको छ ।

सुविधा कटौतीबारे कूलपति भूपाल राईले आजीवन सदस्यबाट आधा मात्रै रकम बचाउन सकियो भने त्यो रकम प्राज्ञिक क्षेत्रमा राम्रो ढंगले काम गर्न सकिने बताएका छन् ।

उद्योग समितिको बैठक आज बस्दै

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारमा...

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

उपनिर्वाचनको मौन अवधि शुरु

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं-२ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र...

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा...

.