ललितपुर महानगरपालिकाले खारेज गर्यो १० सहकारी संस्था, यस्तो छ कारण !


काठमाडौं । ललितपुर महानगरपालिकाले सम्पर्कमा नआएका १० वटा सहकारी संस्था खारेज गरेको छ ।
महानगरपालिकाले २०७९ असार १५ मा एक सूचना जारी गर्दै सम्पर्कमा आउन आग्रह गरे पनि सहकारीबाट कोही पनि महानगरको सम्पर्कमा नआएपछि ती सहकारी संस्थाको इजाजत खारेज गर्ने निर्णय गरेको हो । विगत पाँच वर्षभन्दा बढी अवधिदेखि लेखा परिक्षण तथा साधारणसभा नगर्ने र विवरण नबुझाउने १० सहकारी संस्थाको इजाजत खारेज गरेको हो ।
खारेज भएका १० वटा सहकारी संस्थाहरुले तिर्नु वा बुझाउनुपर्ने कुनै दायित्व भए सम्बन्धित व्यक्तिले प्रमाणसहित सहकारीका सञ्चालक समितिका पदाधिकारीसँग सम्पर्क गरी फरफारक गर्न पनि महानगरले आग्रह गरेको छ ।
सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?
काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...
आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले साेमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...
गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले ५ लाख दिने
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख रुपैयाँ...
७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार
काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...
सुनचाँदीको मुल्य : कतिमा भइरहेको छ कारोबार ?
काठमाडाैं । आइतबार सुनको मुल्यले बढेकाे छ । शुक्रबार १ लाख १९ हजार रुपैयाँ कारोबार भएकाे छापावाला सुन आज...
आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...