उपत्यकामा ४ महिनापछि वर्षा, सुकेका बाली फस्टाउने अपेक्षा


काठमाडौं । बागमति प्रदेश आसपासको क्षेत्र सहित काठमाडौं उपत्यकामा आइतबार लामो समयपछि असिनासहित वर्षा भएको छ । पश्चिमी वायुको प्रभावका कारणले लामो समयपछि वर्षा भएको हो ।
कालो बादलसहित पानी पर्दा दिउँसै अँध्यारो भएको छ । लामो हिउँदे खडेरीपछि परेको पानीले हिउँदे खेतीलाई केही राहात मिलेको छ । काठमाडौंको उत्तरी भेकतिर पनि पानी परेको छ । लगभग काठमाडौंका धेरै ठाउँमा पानी परेको सूचना प्राप्त भएको छ । गण्डकी र प्रदेश १ का पहाडी क्षेत्रका केही स्थानमा पनि अहिले वर्षा भइरहेको छ ।
यो वर्षा एकै ठाउँमा मात्र नभई फरक फरक क्षेत्रमा हुनेछ । ‘प्रभाव पनि विस्तारै घट्दै जाने छ । वर्षाले उपत्यकाको मौसम चिसो महसुस भएको छ । लामो समयको अन्तरालपछि भएको वर्षाका कारण किसान खुसी बनेका छन् । सुकेका खेतबारीमा पानी परेसँगै बाली फस्टाउने अपेक्षा गरिएको छ ।
बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ
काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो
काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...
एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ । शनिबार दशरथ रंगशालामा...
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...
‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...
सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । बुटवलमा...