सन्दीप लामिछानेको निवेदनमा सकियो बहस, आदेश केहीबेरमा आउने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । बलतकार आरोपी क्रिकेटर सन्दीप लामिछानेको निवेदनमा सर्वोच्च अदालतमा सुनवाइ सकिएको छ । आफूलाई विदेश भ्रमणको अनुमति दिन माग गर्दै हिजो दिएको निवेदनमा सुनवाइ सकिएको हो ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा भएको सुनवाइको आदेश केहि बेरमा सुनाउने भएको छ । न्यायाधीश खतिवडाले सन्दीपको क्रिकेट करिअर जिवित रहोस भन्ने आफ्नो व्यक्तिगत चाहना रहेको बताएका छन् ।

उच्च अदालतले लामिछानेलाई देशबाहिर नजाने शर्तमा धरौटीमा रिहा गरेको थियो । लामिछानेले उच्चको ती शर्त विरुद्ध सर्वोच्च अदालतमा निवेदन दायर गरेका हुन् ।

बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ

काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा  एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो

काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...

एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ ।   शनिबार दशरथ रंगशालामा...

गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...

‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...

सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् ।   बुटवलमा...

.