शुक्रबार घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?


काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यसैगरी बिहिबार तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको थियो भने आज यसको मूल्य तोलाको १ लाख १ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
जुनसुकै विकल्प खाेजेर भएपनि निर्माण व्यवसायीकाे भुक्तानी गर्नुपर्छ : मन्त्री ज्वाला
काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प खाेजेर भएपनि निर्माण व्यवसायीकाे भुक्तानी गर्नुपर्ने बताएका छन् ।...
आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुनिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...
अर्थतन्त्र सबल र सन्तुलित बनाउन साना तथा मझौला उद्यम आवश्यक छ : अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले मुलुकको अर्थतन्त्र सबल र सन्तुलित बनाउन साना तथा मझौला उद्यमका लागि...
बैंकले १६ प्रतिशत ब्याज लिएको भए उजुरी गर्नुस् : गभर्नर अधिकारी
काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न...
एशियन पेन्टसद्वारा भूकम्पप्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५० लाख जम्मा
काठमाडौं । एशियन पेन्टस् नेपालले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितको उद्धार एवं राहतका लागि ५० लाख...
सुनचाँदीको मुल्य : कतिमा भइरहेको छ कारोबार ?
काठमाडाैं । शुक्रबार सुनको मुल्य घटेकाे छ । बिहिबार स्थिर रहेर १ लाख १९ हजार ३ सय रुपैयाँ कारोबार...