भीम रावल भन्छन् : ‘राष्ट्रपतिको निर्वाचनमा विदेशीले भैलो खेलेका छन्’

स्टार संवाददाता
स्टार संवाददाता

सुर्खेत । नेकपा एमालेका नेता भीम रावलले देशको राष्ट्रपति जस्तो संविधानको संरक्षक नेपाली जनताको प्रतीक हुनुपर्ने पदलाई विदेशीले हस्तक्षेप गरेको आरोप लगाएका छन् । शुक्रबार सुर्खेत पुगेका सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता रावलले राष्ट्रपति को बन्ने कुरा बिदेशीहरुले नाम लिएको कुरा निन्दनीय भएका टिप्पणी गरेका हुन् ।

उनले भने, राष्ट्रपतिको निर्वाचनमा अहिले भएको गतिविधिले आम नागरिक पनि चकित पर्छन् होला । राष्ट्रपतिको बन्ने कुरा बिदेशीहरुले नाम लिएको समाचार माध्यममा सुने । यो र निन्दनीय रहेको छ ।’ अमुख विदेशीका राजदुतहरु नेताहरुको घर घरमा गएर भैलो खेलिरहेका उनले टिप्पणी गरेका छन् ।

विपरीत सिद्धान्त भएका राजनीतिक दलले देशलाई गन्तव्यमा पुर्‍याउन नसकिने उनले टिप्पणी गरेका छन् । आम निर्वाचनमा लोकप्रिय मतका लागि गठबन्धनका लागि गरियो यो कहिले टिक्दैन भनेर पहिले नै भनेको दाबी गरे ।

प्रधानमन्त्री प्रचण्ड पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै...

विश्वासको मतमा राष्ट्रिय जनमोर्चा तटस्थ

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ ।   आज प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय...

‘नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनु पर्छ’

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनुपर्ने बताएका छन् ।...

प्रचण्डले भने : संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समिकरण परिवर्तन सामान्य अवस्थामा नभएको बताउनुभएको छ । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश...

बेचन झा र प्रतिक थापालाई पक्राउ गर्दा सरकार ढल्यो : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका...

जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न सांसद् भट्टराईकाे चेतावनी

काठमाडाैं । नेकपा एमालेका सांसद् योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्...

.