प्रथम केपी ओली राष्ट्रिय च्याम्पियन कप आजबाट हुँदै


काठमाडौं । प्रथम केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसिप कप आज बिहिबारबाट सुरु हुने भएको छ । बिहिबारको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो यूथ क्लब भिड्ने भएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ः०० बजेबाट सुरु हुने भएको हो ।
प्रतियोगितामा ए डिभिजन लिगका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिस्पर्धा गर्ने छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ७२औं जन्म दिवसको अवसर पारेर फुटबल च्याम्पियन सुरु गरिएको हो ।
यसअघि, सो च्याम्पियनका लागि ट्रफि सार्वजनिक गरिएको थियो भने नेता भर्सेज कलाकार बिच मैत्रीपूर्ण प्रतिस्पर्धा पनि गरिएको थियो ।
घुस लिँदै गरेको अवस्थामा सई पक्राउ
काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउदलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग...
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डले परीक्षाको नतिजा बिहीबार सार्वजनिक...
काठमाडौं-तराई द्रुतमार्ग निर्माणमा ढिलाइ गर्ने अनुमति कसैलाई छैन : उपप्रधानमन्त्री खड्का
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं-तराई द्रुतमार्ग निर्माण योजना थप गरिएको समय भित्र सम्पन्न गर्न नेपाली सेनालाई...
एसियाली पारा खेलकुदमा पलेशालाई ऐतिहासिक कास्य
काठमाडौं । चीनको हाङझाउमा जारी चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा नेपाली खेलाडी पलेशा गोवर्द्धनले कास्य पदक जितेकी छन् ।...
कांग्रेस बिनाको सरकार कल्पना गर्न सकिंदैन : माधव नेपाल
काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा कांग्रेस बिनाको सरकार कल्पना गर्न नसकिने बताएका छन्...
सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । बुधबार सुनको मुल्य बढेको छ । मंगलबार १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला...