बिहिबार घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । बिहिबार सुनको मूल्य घटेको छ । बुधबार १ लाख ३ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यसैगरी बुधबार तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो भने आज यसको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ ।

यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ३५ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

लगानी बोर्डद्वारा ह्वासिन सिमेन्टमा ६ अर्ब ६३ करोड ४० लाख लगानी स्वीकृत

काठमाडौं । नेपाल लगानी बोर्डले ह्वासिन सिमेन्ट नारायणी परियोजनाका लागि ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत...

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार १ लाख ३८ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । साेमबार सुनको मूल्य घटेकाे छ । आइतबार १ लाख ३९ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाला...

.