बालमन्दिर र बाँसबारी जुत्ता कारखानामा भएको हिनामिनाबारे छानबिन गर्ने सांसद श्रेष्ठको माग

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको सांसद सुमना श्रेष्ठले बालमन्दिर र बाँसवारी जुत्ता कारखानामा भएको हिनामिनाका बारेमा छानबिन गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै बाल संगठनको हिनामिना माथी गरिएको छानबिन आयोगको प्रतिबेदन सार्वजनिक गर्न माग गर्दै श्रेष्ठले बाँसबारी जुत्ता कारखानाको सम्पत्ति संरक्षणमा सरकारले ध्यान दिनु पर्नेमासमेत जोड गरेकी हुन् ।

१८ सालमा निजी सम्पत्तिलाई अधिग्रहण गरेर अनाथ बालबालिकाहरुको हेरचाह गर्ने नेपाल बाल संगठनलाई जग्गा दिईयो तर अहिले बाल मन्दिरको एकल स्वामित्व रहेको २८ रोपनी जग्गा र नेपाल ललित कलाको संयुक्त स्वामित्वमा रहेको २९ रोपनी जम्मा ५७ रोपननी जग्गा कसले भोग चलन गरिरहेको छ ? कसको हितमा प्रयोग हुदैँछ ?’ श्रेष्ठले संसद बैठकमार्फत प्रश्न गरेकी छिन, ‘अनाथ बालबालिकाको लागि कि कौडीको भाउमा बहालमा लिएर ब्यावसाय चलाउनका लागि ?

गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले ५ लाख दिने

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख रुपैयाँ...

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण

काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्‍मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय...

७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।   मध्य...

क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् ।   क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...

.