स्थिर परराष्ट्र नीतिका लागि प्रयास गर्छुः परराष्ट्रमन्त्री

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौ/ ३ माघ, नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले स्थिर परराष्ट्र नीतिका लागि प्रयास गर्ने वताएकी छिन् । मंगलबार परराष्ट्रमन्त्रीको पदभार सम्हाल्दै मन्त्री पौडेलले स्थिर परराष्ट्र नीतिका लागि प्रयास गर्ने र जनतामा परराष्ट्र मन्त्रालयले पुर्याउने सेवा सुविधालाई सहज बनाउन पहिलो प्राथमिकता दिने बताइन् । कार्यभार सम्हाल्दै मन्त्री पौडेलले परराष्ट्र मन्त्रालयले जनतामा पुर्याउने सेवा र सुविधालाई सहज बनाउने कुरा आफूले पहिलो प्राथमिकतामा राखेको बताएकी छन् ।

उनले परराष्ट्रमन्त्री भएर परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवा प्रवाहलाई प्रभावकारी तुल्याउने, विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य र नेपालका विभिन्न देशमा रहेका राजदूतावासहरुमा नेपालीहरुको सहस पहुँच बनाउने तीन प्राथमिकता रहेको बताइन् । मन्त्री पौडेलले नेपालको राजदूतावासमा नेपाली जाँदा घरजस्तो अनुभव गर्ने वातावरण बनाउने बताइन् ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।   आज पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार...

खानेपानी मन्त्री यादवले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त खानेपानी मन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् ।   आज सिंंहदरबारस्थित खानेपानी मन्त्रालयमा पुगेर उनले...

स्वास्थ्य मन्त्री पौडेलले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् ।   आज राष्ट्रपति कार्यालय शीतल...

शिक्षा मन्त्री विद्या भट्टराईले गरिन् पदभार ग्रहण

काठमाडौं । नवनियुक्त शिक्षा मन्त्री विद्या भट्टराईले पदभार ग्रहण गरेकी छन् ।   शपथ ग्रहणलगत्तै मन्त्रालय पुगेर एमाले नेतृ...

चितवन बस दुर्घटना अपडेट : १३ जनाको शव भेटियो

काठमाडौं । बस दुर्घटनामा परी त्रिशुली नदीमा बेपत्ता भएकामध्ये हालसम्म १३ जनाको शव भेटिएको छ ।   आज सम्म...

अर्थमन्त्री विष्णु पौडेलले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् ।   आज सिंहदरबास्थित अर्थ मन्त्रालयमा पुगेर मन्त्री पौडेलले...

.