स्टार अपडेटस्
कांग्रेस र एमाले मिलेर बनेको सरकारमा कुनै समस्या नरहेको गृहमन्त्री लेखककाे दाबी
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारमा कुनै समस्या नरहेको दाबी गरेका छन् ।
बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्री...