स्टार ट्रेन्डिङ्स
रास्वपा कार्यकर्ताबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण प्रयास
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता तथा रवि लामिछानेका समर्थकहरुले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण प्रयास गरेका छन् । काठमाडौं जिल्ला अदालत परिसरमा त्रिपाठीमाथि रास्वपा कार्यकर्ताहरूले आक्रमण प्...