sevenstartv.com ७ फागुन २०८१, बुधवार

हनुमानघाटमा माधव नारायण मेला शुरू

२९ पुष २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । भक्तपुर हनुमानघाटस्थित त्रिवेणीधाममा आजबाट माधव नारायण मेलाको ब्रत शुभारम्भ भएको छ । 

हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी सूर्यलाई अर्घ्य दिएर माधवनारायणको पूजा गरेपछि ब्रत सुरु हुन्छ । 

साँखुको शालिनदीमाभन्दा पहिलादेखि यस मेला एवं ब्रत शुरु भएको शिलालेख एवं ग्रन्थमा पाइएको स्थनीयको भनाइ छ। त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले हनुमानघाटमा ब्रत बस्ने र स्नान गर्ने आउने गरेका छन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्