sevenstartv.com ७ फागुन २०८१, बुधवार

श्रीमतीकाे हत्या गरेको आरोपमा श्रीमान पक्राउ

२६ पुष २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । तनहुँमा श्रीमतीकाे हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।  

शुक्लागण्डकी नगरपालिका-१ काठेपिपलका ५२ वर्षीय दिलबहादुर सुनार पक्राउ परेका हुन् ।  उनले आफ्नै श्रीमती ३८ वर्षीया पार्वती सुनारको हत्या गरेको प्रहरीले उल्लेख गरेको छ ।

घरायसी विषयमा विवाद हुँदा दिलबहादुरले बिहीबार राति अचानो प्रहार गर्दा पार्बतीको मृत्यु भएको जनाइएको छ ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्