sevenstartv.com ६ माघ २०८१, आइतवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

१८ मंसिर २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य ३५ रूपैयाँले घटेर १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्