sevenstartv.com २२ असोज २०८१, मङ्गलवार

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

२५ साउन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

कोसी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको जानकारी दिए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्