मधेश प्रदेश
मधेशकेन्द्रित आठ दलको कार्यदलको पहिलो बैठक बस्दै
काठमाडौं । मधेशकेन्द्रित आठ दलको कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको मधेशकेन्द्रित दलको बैठकले कार्यदल बनाएको थियो । बिहीबार दिउँसो ३ बजे सिंहदरबारस्थित लोकतान्त्रिक समाजवादी पार्टीको सं...