लुम्बिनी प्रदेश
१२ सय शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भवन अर्थ मन्त्रीले गरे शिलान्यास
बुटवल । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना १२०० शय्याको लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणको शिलान्यास भएको छ ।
यो अस्पताल भवन प्रदेश सरकारको ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको पहिलो ठूलो पूर्वाधार हो ।
...