अन्तरवार्ता
शल्य चिकित्सा सेवा लिन विदेशिनेको दर न्युन हुँदैछः डा. स्पन्दनदर्शन अधिकारी
काठमाडौं । प्राचिन समयदेखि नै चिकित्साका दुई वटा भाग छन् । एउटा काय चिकित्सा ९मेडिसिन० र अर्को शल्य चिकित्सा ९शल्यक्रिया० । यसै आधारमा चिकित्सकहरु पनि दुई किसिमका हुन्छन्, फिजिसियन र सर्जन । तर दुवै औष...