स्वास्थ्य/जीवनशैली
राप्रपा महामन्त्री डा. धवलशमशेर राणालाई गिजाको क्यान्सर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ ।
निकट स्रोतका अनुसार उनलाई गिजाको क्यान्सर देखिएको हो । राणा उपचारका लागि एक साता अगाडि भारत पुगेका छन् । अहिले मुम्बईको एउटा अस्पत...