बागमति प्रदेश
बागमती प्रदेशसभाको बैठक बस्दै
काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।
प्रदेश सरकारले ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६...